Latest News

अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन सक्ने प्रस्तावबाट किन पछि हट्यो सरकार ?

काठमाडौं । राजनीतिक नेता, कार्यकर्ताका अदालतमा विचाराधीन मुद्दासमेत फिर्ता लिन सक्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा गर्न खोजेको संशोधनबाट सरकार पछि हटेको छ। प्रतिनिधि सभाको कानुन समितिमा आइतबारको बैठकमा More