Latest News

चुनाव जित्न डलर खर्च गर्नेहरु (भिडिओसहित)

Nepalese Times December 12, 2025 (1 Month ago)    146 Views

काठमाडौं । २०७९ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचन भएको थियो । त्यसबेला चुनाव जित्नका लागि  राजनीतिक दलका उम्मेदवारदेखि स्वतन्त्र उम्मेदवारसमेतले फेसबुकमा अमेरिकी डलर खर्च गरेर चुनावी प्रचार गरेका थिए । अमेरिकी डलर खर्च गरेर चुनावी प्रचार गर्ने त्यसबेलाका उम्मेदवारहरु कसले कति रकम खर्च गरे ? पूरा भिडिणमा हेरौं ।

प्रतिक्रिया दिनुहोस