Latest News

खाँदबारीका नगरप्रमुख आर्थिक अनियमिततामा संलग्न, रकम फिर्ता गर्न महालेखाको उर्दी

काठमाडौं । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया आर्थिक अनियमिततामा संलग्न भएको खुलासा भएको छ । नगरपालिकाका प्रमुख थपलियाले गैरकानुनी ढंगले रकम लिने गरेको तथ्य भेटिएको हो । नगरपालिकाका प्रमुख More