Latest News

साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, नेपाल पराजित

काठमाडौं । बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपाललाई ४–० गोल ले पराजित गर्दै घरेलु टोलीले च्याम्पियनसिपको उपाधि जितेको हो । पहिलो हाफमा एक गोल गरेको बंगलादेशले दोस्रो हाफमा थप ३ गोल गर्‍यो । बंगलादेशको जितमा More