Latest News

एमालेले दुर्व्यवहार गरे सरकारमा बस्दैनौँः गगन थापा

काठमाडौं । एमालेसँग सरकार चलाइरहँदा कुनै दुर्व्यवहार भएको खण्डमा सरकार छाड्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । विधिको शासनमा कतै सम्झौता गर्नुपरेको दिन कांग्रेसले सरकार छाड्ने उनको भनाइ छ । More