Latest News

चुनावकै मुखमा राप्रपा अध्यक्ष लिङ्देनले दिए राजीनामा

Nepalese Times September 4, 2022 (1 Year ago)    359 Views

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गरेर लिङदेनले राजीनामा दिने घोषणा गरेका हुन् ।

चुनाव घोषणा भइसकेको सन्दर्भमा तलब भत्ता खाएर बस्नुहुँदैन भनेर आफूले राजीनामा दिने घोषणा गरेको उनले बताएका छन् । निर्वाचनपछि पनि प्रतिनिधिसभाको कार्यकाल रहनेगरी सरकाले ल्याएको विधेयकको राप्रपाले विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस