Latest News

गायिका समिक्षा अधिकारी खुशी हुन थालिन्, सार्वजनिक गरिन् यस्ता तस्बिर

Nepalese Times August 17, 2022 (1 Year ago)    1013 Views

काठमाडौं ।

नायक पल साह अहिले पनि रिहा हुन सकेका छैनन् । यो प्रकरणमा नावालिग भनिएकी गायिका समिक्षा अधिकारी एक वर्षदेखि निक्कै तनावमा थिइन् ।

पल प्रहरी हिरासतमा रहँदै गर्दा समिक्षा भने खुशी हुन थालेकी छिन् । उनले पछिल्लो समय गीतहरु गाउन थालेकी छिन् भने सामाजिक संजालमा पनि खुशी भएका तस्बिरहरु पोष्ट गरिरहेकी छिन् ।

सामाजिक संजालमा सबैजनाले कमेन्ट गर्न नमिल्ने बनाएकी उनी विस्तारै कलाकारिता क्षेत्रमा फर्कँदै छिन् । नायक पल शाह भने तत्कालै रिहा हुने अवस्थामा छैनन् ।

हेर्नुहोस् उनले पछिल्लो समय फेसबुकमा सार्वजनिक गरेका तस्बिरहरु

=======

======

====

=====

====

=====

प्रतिक्रिया दिनुहोस