Latest News

गायिका टिका सानु र रबिन लामिछानेको धुमधामसँग विवाह ! (भिडियोसहित)

Nepalese Times July 17, 2022 (1 Year ago)    488 Views

काठमाडौं ।

पछिल्लो समय लाइभ दोहोरीको क्षत्रमा टिका सानु र रबिन लामीछाने नाम सुन्ने बित्तिकै प्रायजसो धेरैले दुवै जनाको लाइभ दोहोरी नछुटाइकन हेरेको पाउन सकिन्छ।

इन्द्रेणी कार्यक्रमबाट दुवै जनालाई धेरै दर्शक श्रोताहरुले हेर्दै अनि आयका यी गायक गायिका दुबैलाई अनि दोहोरीलाई माया गर्ने दर्शकले मन नपराउने कुरै भएन ।

दोहोरीका प्रायजसो दुवै जनाले गायका टुक्काहरुले गर्दा धेरैको मन-छुने गरेको पाइछ र सबैको रोजाइको गायक अनि गायिका बनेको समेत यसरी बुझ्न सकिन्छ। र धेरै दर्शकहरुले दुवै गायक गायिकाको गीतलाई खोजि-खोजि हेर्ने गरेको समेत भयर पनि दुबैले गायका प्रायजसो लाइभ दोहोरीलाई धेरैको माया पायको पाउन सकिन्छ।

यस्ता धेरैले माया गर्ने कलाकार दुबैको बिवाह भयो भन्दा धेरैलाई खुसी लाग्न सक्छ अनि सबैलाई एकैछिन अचम्म-समेत लाग्न सक्दछ। तर कहिँ कतै यस्तो पनि देख्ने गरेका छौ कि लामो समय सम्म कलाकारितामा लागेका अनि धेरैको माया पायका केहि कलाकारहरु ले बिवाह गरेको।

तर पछिल्लो समय टिका सानु र रबिन लामीछाने ले बिवाह गरेको कुरा अनि विवाहको ड्रेसमा रहेको तस्बिर सामाजिक संजालतिर जताततै देख्न सकीन्छ र धेरैले यो कुरालाई पत्याउदै समेत आउनु भयको हुन सक्छ।

तर पछिल्लो समय टिका सानुको युट्युब बाट आयको नया लाइभ दोहोरी “नया घर” भाग १ देखी सुरुवात भयक छ। जसमा टिका सानु र रबिनले बिवाह गरेको र नया घर को सुरुवात गरेको देख्न सकिन्छ।

जुन लाइभ दोहोरीलाई पनि युट्युबमा राखीयाको २४ घन्टामै लाखौ दर्शकहरुले हेरी सकेका छन्। जस्ताको तस्तै उक्त विवाहको लाइभ दोहोरी भिडियो तल हेर्नुहोस।

 

प्रतिक्रिया दिनुहोस