Latest News

रिपोर्टिङ गर्दागर्दै यी महिला पत्रकारले मच्चाईन् अर्को काण्ड, भिडिओ भाइरल (भिडिओसहित)

Nepalese Times July 12, 2022 (1 Year ago)    384 Views

काठमाडौं ।

काठमाडौं । पाकिस्तानकी एक महिला पत्रकारले इदको दिनमा गरिरहेको भिडियो रिपोटिङ यतिबेला चर्चामा रहेको छ ।

उनले भिडिओ रिपोर्टिङ गर्देगर्दाको एउटा क्लिब यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ । त्यस भिडिओबारे मानिसहरु फरक–फरक प्रतिक्रिया दिएका छन् ।

भिडिओमा एक जना व्यक्तीलाई थप्पड हनेको देख्न सकिन्छ । इदको दिनको स्थलगत भिडिओ रिपोटिङ गर्ने गएकी महिला पत्रकारको क्यामरा अगाडी आएर रिपोटिङमा बाधा पु¥याएपछि क्यामराकै अगाडी थप्पड हानेको भिडिओ अहिले सामाजिक संजालमा भाइरल बनिरहेको हो ।

पाकिस्तानका पत्रकारहरुले रिपोर्टिङको क्रममा आफ्नो होस गुमाएको यो पहिलो पटक भने होइन ।

यसअघि पनि पाकिस्तानका का एक जना पत्रकार चान्द नवाबको भिडिओ पनि सामाजिक संजालमा व्यापक भाइरल बनेको थियो ।

चान्द नवाबको भिडिओ त्यो हदसम्म भाइरल भएको थियो कि बलिउड सुपरस्टार सलमान खानको फ्लिम ‘बजरंगी भाइजान मा उनको चरित्रलाई एक मुख्य पात्रकै रुपमा चित्रण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस