Latest News

पल शाह काण्ड मच्चिएपछि हराएकी समिक्षा आजकाल के गर्दै छिन् ? हेर्नुहोस् तस्बिरमा

Nepalese Times July 5, 2022 (1 Year ago)    532 Views

काठमाडौं ।

समिक्षा अधिकारी पल शाह प्रकरणले केही समय गुमनाम भएकी थिइन् । लामो समय हराएकी उनले नयाँ गीत लिएर मिडियामा छाएकी छिन् ।

उनी सुरिलो स्वरकी धनी हुन् । उनका गीतहरु लोकप्रीय छन् । गायिका समीक्षा अधिकारीको स्वरमा तीज गीत सार्वजनिक भएको छ । उनले गीतमार्फत इज्जत फाल्ने काम नगर्ने बताएकी छिन ।

गीतमा आमालाई सम्बोधन गरेकी छिन । गीतमा छोरीको हिम्मत र साहस उजागर गरिएको छ । सार्वजनिक गीत बाबुराम बोहराले लेखेका हुन । लय पनि उनकै हो ।

सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । म्युजिक भिडियोमा अञ्जली अधिकारीले कम्बर मर्काएकी छन । काजिस श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडिओ छायांकन राजेश घिमिरेले गरेका छन्, भने सम्पादन दीपक विष्टले गरेका छन ।

गायिका समिक्षा अधिकारी अहिले चर्चामा छिन् । उनी गायनसँगै अनेकन विवादमा आइरहन्छिन् । समिक्षाले यतिबेला सामाजिक सञ्जालमा विभिन्न पोष्ट गरिरहन्छिन् ।

उनले आज सामाजिक सञ्जालमा एउटा फोटो राखेकी छिन् । तस्बिरमा उनको पाइन्टको दायाँ घुँडाको माथि च्यातिएको छ । यो पाइन्टको फेशन नै हो ।

हेर्नुहोस् गायीका अधिकारीले सामाजिक स‌ंजालमा पछिल्लो समय पोष्ट गरेका तस्बिरहरु

‍‍‍===

‍‍‍‍======

===

==

===

===

===

===

====

प्रतिक्रिया दिनुहोस