Latest News

कहाँ के गर्दै छिन् अर्चना पनेरु ? हेर्नुहोस् बोल्ड तस्बिरहरु

Nepalese Times July 4, 2022 (1 Year ago)    789 Views

काठमाडौं । अर्चना पनेरु यतिखेर भारत भासिएकी छिन् । आफूलाई सन्नी लियोनीको फ्यान बताउने अर्चना तथा उनका आमा सुनिता मिलेर न–ग्न तस्विर सार्वजनिक गरेपछि उनीहरुलाई कञ्चनपुरको भीमदत्तबासीले निष्काशित गरेका थिए । त्यसपछि उनीहरु काठमाडौँमा बसाइ सरेका थिए ।

काठमाडौँमा आएपछि पनि उनीहरुले हर्कत जारी रहेपछि उनीहरु पटक–पटक प्रहरी थुनामा पुगेका थिए । काठमाडौँको गोंगबु बसपार्कमा उनीहरुले डान्सबारमा पनि लगानी गरेका थिए ।

त्यस्तै, काठमाडौँ रहँदा अर्चनाले अमेरिकी नागरिक उल्फ प्राइससँग विवाह पनि गरेकी थिइन् । विवाहपछि अर्चनाले आफूले पो –र्न स्टार बन्ने सर्तमा ति नागरिकसँग विवाह गरेको समेत बताएकी थिइन् ।

तर, उल्फलाई यौ––न दुरचारको अभियोगमा प्रहरीले पक्राउ समेत गरेको थियो । प्राइसको भाडाको घर बलम्बुबाट दुईसय ग्राम गाँजा, लागूऔषध लगायतका समग्रीहरु बरामद गरेको थियो । उक्त घरमा उनले युवतीहरु राखेर यौ–‘नधन्दा चलाउँदै आएका थिए ।

पनेरु आमाछोरीले उ–त्तेजक तस्बिर र भिडियो सार्वजनिक गरेपछि उनीहरुको चर्चा भारतसम्म पनि पुगेको थियो । केही भारतीय मिडियाले अर्चनालाई ‘नेपालीकी सन्नी लियोनी’को संज्ञा समेत दिएका थिए ।

यी आमा–छोरी अहिले भारतको मुम्बाई पुगेका छन् । उनीहरु मुम्बाई पुगेको पनि लामो समय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस