Latest News

छोराको बिहेमा जन्ती गएका बाबुले सम्धिनी (बेहुलीकी आमा) भगाएपछि..

Nepalese Times July 4, 2022 (1 Year ago)    355 Views

काठमाडौं ।

भारतकाे गुजरातमा भएकाे एउटा घटनाले दुनियाँ अ’चम्ममा परेको छ । विवाहका लागि केटा पक्ष र केटी पक्ष दुवै राजी थिए । तर केटाका बुवा:ले विवाहको एक हप्ता अगाडि नै के’टीकी आमा अर्थात् सम्धिनीलाई भगाएपछि, दुवै पक्ष अच’म्मित भएका छन् । सो घट’नाले गर्दा विवाह भने स्थगित भएको छ ।

बेहुलाका ४८ वर्षीय बुबा व्यापारी हुन् भने बे:हुलीकी ४६ वर्षीया आमा राजनीतिक पार्टीकी कार्य’कर्ता हुन् । बाल्यकालदेखि नै छिमेकीको रूपमा एक अर्कालाई चिनेका रहेछन् । सुरतको कतरगाम क्षेत्रबाट केटाका बुवा हराए भने केटीकी आमा गुज’रातको नवसारीमा आफ्नै घरबा’ट हराइन् ।

दुवै जना बेपत्ता भएपति परिवारले प्रहरीसमक्ष उजु’री दिएको र विवाह’पछि पनि सम्बन्ध रहेका’ले उनीहरू भा’गेको हुनसक्ने साथीहरूले दावी गरेका छन् । यद्यपि उनीहरू भेटिएका छैनन् ।

यो पनि…बिहे सम्बन्धी नै अर्को रोचक घटना… बिहेको दिन बेहुला जन्ती लिएर बेहुलीको घर पुग्दा बेहुलीको घरमा ताला ला’गेको पाइएपछि बेहुला जिल्ल परे । घरको ढोकामा ताला लागेको थियो र बेहुलीसहित पूरै परिवार बेप’त्ता थिए । एकछिन त बेहुला, उनको परिवार र जन्तीहरु अलम’ल्ल परे त्यसपछि बेहु’लीका परिवारलाई फोन गरे । बेहुलीसहि:त परिवारका सदस्यको फोन स्विच अफ थियो । अन्ततः बेहुलाका परिवारले पुलिसमा आफू’हरुलाई धो’का दिइएको उजु’री गरेका छन् ।

घट’ना भारतको पंजाब राज्य’को मोगा जिल्लाको हो । भारतीय संचारमाध्यमका अनुसार करिब १ महिना पहिले हरजिंदर सिंहको बिहे मोगा जिल्ला:को रेडवा गाउँकी युवतीसँग तय भएको बेहुलाको परिवारले बताएका छन् ।

बिहेको १ दिन पहिले बेहुलीको परि’वारको तर्फबाट सगुन पनि पठाइएको थियो । सोमबार बिहान जब हरजिं:दरको जन्ती निस्किन लाग्दा केही व्यक्ति:हरुले युवतीको पहिले नै कानुनी बिहे भइसकेको बताएका थिए ।

ती व्यक्तिह’रुले त्यतिबेला बेहुली नाबालिग भएका का’रण उनका पतिलाई सजाय पनि भएको जान’कारी दिएका थिए । त्यसपछि हरजिंदरको परिवार जन्ती लिएर बेहुलीको घरमा पुगे । बेहुली’का परिवारलाई फोन गर्दा उनीहरुको फोन पनि अफ पाइएपछि बेहुलाको परिवारले उ’जुरी गरेर बेहुलीको परिवारमाथि का’रवाहीको माग गरेका छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस