Latest News

धनराज गुरुङः मानव तस्करीदेखि ‘फेक डिभोर्स’ सम्मको नालीबेली

Nepalese Times September 11, 2024 (1 Year ago)    948 Views

कुनै समय सहकारी ठगलाई कारबाही गर्नुपर्छ भन्दै संसदमै बबण्डर मच्चाउने स्वयं धनराज गुरुङले १५ करोड रुपैयाँ ठगी गरेको विषय सतहमा आएको छ । यो प्रकरणबाट बच्नकै लागि उपसभापति गुरुङले श्रीमती ज्योती गुरुङसँग देखावटी डिभोर्स गरेको विषयसमेत बाहिरिएको छ ।

धनराज गुरुङ त्यस्ता पात्र हुन्, जसले मरेको मान्छेको भोट पाएर चुनाव जितेको आरोप खेप्दै आईरहेका छन् । धनराज गुरुङ रातो पासपोर्ट काण्डमा मुछिएका पात्रसमेत हुन् । रातो पासपोर्ट दुरुपयोग गरेर मानव तस्करी गरेको अभियोगमा उनी पक्राउसमेत परेका थिए । मानव तस्करीदेखि ‘फेक डिभोर्स’ सम्मको नालीबेलीको एक भिडिओ रिपोर्ट

प्रतिक्रिया दिनुहोस