Latest News

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अबको मूल्य कति ?

Nepalese Times August 15, 2024 (2 Month ago)    299 Views

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोलको प्रतिलिटर ५ तथा डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । निगमले भारतबाट आएको नयाँ मुल्य सूची अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६५ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस