Latest News

यी हुन् मंसिर ४ गते हुने चुनावमा भाग लिने ८४ दल (सूचीसहित)

Nepalese Times August 17, 2022 (2 Year ago)    522 Views

 

काठमाडौँ ।

आगामी मंसिरमा ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भाग लिने दलहरुको टुंगो लागेको छ।

मंसिरमा ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा ८४ दल दर्ता भएका छन्।

आयोगले साउन ३१ सम्मका लागि समय दिएको थियो। आयोगमा दर्ता भए अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ।

यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले बुधबारबाट जाँचबुझ गर्ने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए।

===

===

प्रतिक्रिया दिनुहोस