Latest News

काठमाडौंमा रहेको भारतीय दुतावासमा गो‘ली चल्यो, एकजना सुरक्षाकर्मीले ज्यान गुमाए

Nepalese Times July 4, 2022 (3 Year ago)    1301 Views

काठमाडौं । काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासभित्र गोली चलेको छ।

सोमबार त्यहाँ गो–ली चलेपछि अहिले नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ।

गोली प्रहारबाट एकजना सुरक्षाकर्मीको ज्यान गएको जानकारी आएको बताउँदै थप पुष्टि हुन बाँकी रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

उनले आफैंले गो‘लि हानेर आ–त्मह–त्या गरेको हुन सक्ने बताए पनि पुष्टि भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस