Latest News

फेरि बढ्यो सार्वजनिक गाडीको भाडा, कहाँको कति पुग्यो ?

Nepalese Times June 10, 2022 (3 Year ago)    995 Views

काठमाडौं । सार्वजनिक यातायातमा लामो दुरीको भाडा फेरि बढेको छ। डिजेलको मूल्य बढेसँगै यातायातको भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक सवारीको २.५ प्रतिशतले भाडा बढेको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ३।३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ३।७ प्रतिशतले भाडा वृद्धि भएको हो। विभागले जेठ २७ गतेबाट नयाँ भाडादर लागू हुने जानकारी दिएको छ। आयल निगमले शुक्रबारबाट लागू हुने गरी डिजेलमा प्रतिलिटर एकैपटक १२ रुपैयाँ बढाएको छ।

=============

=============

============

=============

============

==========

========

प्रतिक्रिया दिनुहोस