Latest News

आयल निगमको जग्गा खरिदमा प्रेम राईको गम्भीर बदमासी, १ अर्ब ३६ करोड भ्रष्टाचार ! (भिडिओसहित)

Nepalese Times July 30, 2025 (20 Hour ago)    173 Views

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि नेपाल आयल निगमको जग्गा खरिदमा भ्रष्टाचार गरेको आरोप लागेको थियो । उनी अख्तियारको प्रमुख आयुक्त हुनुभन्दा पहिले अख्तियारमै पनि उजुरी परेको थियो । तर उनी अख्तियार प्रवेश हुनुभन्दा केही महिना पहिले अख्तियारले यो मुद्दालाई अघि नबढाउने निर्णय गर्यो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली राईलाई जसरी पनि अख्तियार प्रमुख बनाउन चाहन्थे । त्यहि योजना स्वरुप अख्तियारले प्रेम राई जोडिएको आयल निगमको जग्गा खरिद प्रकरणको फायल बन्द गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस