Latest News

भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा आउनु–ज्ञानेन्द्र शाही

Nepalese Times July 15, 2025 (1 Month ago)    225 Views

काठमडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का प्रमुख सचतेक ज्ञानबहादुर शाहीले भ्रष्टाचार आरोपी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल पक्राउ गरी छानबिन गर्न माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद शाहीले सार्वजनिक भएको मन्त्रीको अडियो प्रकरणको छानबिनका लागि मन्त्रीलाई प्रक्राउ गर्न माग गर्न माग गरे।

शाहीले वर्तमान सरकारले भ्रष्टाचार गरेर विश्व किर्तिमान राखेको व्यंगात्मक टिप्पणी पनि गरे। उनले भ्रष्टाचार गर्न मन लागेको छ भने अर्थात भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा आउनु भन्दै आक्रोशसमेत पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस