यी हुन् गृहमन्त्री रमेश लेखकलाई विवादित बनाउने घटनाहरु (भिडिओ)
Nepalese TimesMay 25, 2025 (1 Week ago)153 Views
गृहमन्त्री रमेश लेखक भिजिट भीसा प्रकरणमा जोडिएका छन् । यो प्रकरणले उनलाई राजीनामा दिन बाध्य पार्दै छ । तर उनी यो प्रकरणामा मात्रै होइन अरु थुप्रै प्रकरणमा विवादित बन्दै आएको छन् । हेर्नुहोस् भिडिओ