Latest News

७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि, क्षतिको विवरण आउन बाँकी

Nepalese Times January 7, 2025 (1 Day ago)    589 Views

काठमाडौं । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमानाको तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसले नेपालका प्राय ठाउँमा धक्का दिएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस