Latest News

बाजुरामा एकाविबानै भूकम्प, क्षतिको विवरण आउन बाँकी

Nepalese Times December 21, 2024 (1 Week ago)    546 Views

काठमाडौं । बाजुरालाई केन्द्रविन्दु बनाएर शनिबार बिहान ५.२ रेक्टर स्केल म्याग्नेच्यूटको भूकम्प गएको छ । बिहान ४ः१४ बजे बाजुराको जगननाथ गाउँपालिकाकाे गाेत्री नजिकै केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको छ । भूकम्प गएपछि स्थानीय घरबाहिर निस्केका थिए भने क्षतिकाे विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस