काठमाडौं । कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै भिडिओ सार्वजनिक गरेपछि विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई अहिले प्रहरी हिरासतमा पुगेका छन् । उसो त, कम्बोडियाको टेलिकममा केपी शर्मा ओलीको अरबौको लगानी रहेको विषय अहिले मात्रै सार्वजनिक भएको भने होइन । आजभन्दा ४ वर्षअघि नै केही अन्तर्राष्ट्रिय संचारमाध्यममा कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी रहेको भनेर समाचार तथा रिपोर्टहरुसमेत प्रकाशित तथा प्रशारित भएका थिए ।
विस्तृत रिपोर्ट हेर्नुहोस्