Latest News

मेरो माया मजाक भयोः समीक्षा अधिकारी

Nepalese Times July 24, 2022 (3 Year ago)    768 Views

काठमाडौं ।

गायिका समीक्षा अधिकारी बिस्तारै गायन क्षेत्रमा फर्किन थालेकी छिन् । अब उनले बिगतका पीडालाई बिर्सेर गायनलाई अघि बढाउने बताएकी छिन् ।

विगत तीन चार महिना देखि गीत संगीत न गरेकी गायिका अधिकारी यतिबेला उनले आवाज दिएका गीत सार्वजनिक हुन थालेका छन सार्वजनिक भए संगै गालि र ताली संगै सफलता पनि उतिनै पाएका छन।

हालै उनकै आवाजमा रहेकि नयाँ गीत सार्वजनिक भएको छ। “मेरो माया मजाक भो” नामक गीत सार्वजनिक भएको हो गायिका समीक्षा अधिकारीले आवाज दिएको सो गीतमा जिबि चिरन र कुशल न्यौपाने ले शब्द सिर्जना गरेका छन ।भने कार्कि जीको म्युजिक रहेको छ।

जिबि चिरनको निर्देशन मा तयार भएको सो म्युजिक भिडियोमा जिबि चिरन, प्रियंका आचार्य,शुवास शर्मा र रुपा तिमल्सिना को अभिनय रहेको छ।

भिडियो हेर्नुहोस्

====


प्रतिक्रिया दिनुहोस