Latest News

सहकारी प्रकरण

 
agreement Amerca Anthony Blinken chaina chaina corona china Chitra Bahadur KC corona vairus corona vairus in new types CPN-UML Vice Chairman deuba Electoral alliance fire home ministry kp oli Krishnachandra Nepali (Pokhrel) likla local election lock down maoist ma yesto geet gauchhu 2 MCA Nepal MCC Millennium Challenge Corporation (MCC) Nakchung community forest Narayankaji Shrestha Nepalese Political nepali congress New type of corona infection confirmed in China paul shah prachanda Prime Minister Sher Bahadur Deuba public holiday puja sharma Ram Bahadur Thapa Rastriya Janamorcha russia गृहमन्त्री गृहमन्त्री रमेश लेखक भिजिट भिसा मानव तस्करी मौसम रमेश लेखक रवि लामिछाने सहकारी प्रकरण
 

सहकारीको आवरणमा राजेन्द्र पाण्डेको बदमासी, एनसेलसँग मिलेर १ करोड ५४ लाख गायब

 Nepalese Times

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरीष्ठ उपाध्यक्ष एवम् धादिङका सांसद राजेन्द्र पाण्डेले सहकारीको आवरणमा करोडौं रुपैयाँ रकम अपचलन गरेको भेटिएको छ । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडको अध्यक्ष रहँदा उनले सहकारीको करोडौं रकम अपचलन गरेको भेटिएको हो । यो सहकारी स्थापनालगत्तै राजेन्द्र पाण्डेको समूहले अस्वभाविक रुपमा घरजग्गा कारोबारको काम सुरु गरेको थियो । गरिब, विपन्न र मध्यम वर्गका जनताको स्वास्थ्य सेवा गर्ने उदेश्यले स्थापना भएको सहकारीमार्फत नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई मोहरा बनाएर सहकारीको रकम अपचलन गरेको राजेन्द्र पाण्डेमाथि आरोप छ । १२ आना जग्गाको १ करोड ५४


रवि लामिछानेलाई विहानै पुर्याइयो एअरपोर्ट, रुपन्देही लगिँदै

 Nepalese Times

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज बयानका लागि रुपन्देही लगिने भएको छ भने उनलाई विहानै एअरपोर्ट पुर्याइएको छ । प्रहरीले बिहान ५ः४० मै लामिछानेलाई एयरपोर्ट पुर्‍याएको छ । यद्यपि हुस्सुका कारण उडान प्रभावित भएकोले उनलाई एयरपोर्टमै राखिएको छ । लामिछानेको आज नै बयान सकेर कास्की फर्काउने प्रहरीको तयारी छ । प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने र जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट यसअघि नै अनुमति

Breaking News, समाचार