Latest News

आलमलाई सफाई दिन २ न्यायाधीशले गरेको बदमासीको प्रमाण (भिडिओसहित)

Nepalese Times May 31, 2025 (1 Month ago)    344 Views

रौतहट जिल्ला अदालतले जन्मकैदसहित दोषि ठहर गरेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई उच्च अदालतले भने सफाई दिएको छ । यो प्रकरणमा न्यायलयमाथि नै प्रश्न उठेको छ । उनलाई सफाई दिने २ जना न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमा न्यायपरिषदमा उजुरीसमेत परेको छ ।

सफाई दिनेमध्ये खुसीराम थारु जो नेपाली कांग्रेसकै कोटाबाट न्यायाधीश बनेका पात्र हुन् । यो भिडिओमा हामीले जिल्लाले देखेकाे तर उच्चका न्यायाधीश थारु र महर्जनले अनदेखा गरेकाे प्रमाण समावेश गरेका छौँ । पूरा भिडिओ हेर्नुहोला

प्रतिक्रिया दिनुहोस