Latest News

उर्जामन्त्री दीपक खड्काका कमिशन काण्ड, यति धेरै सम्पत्ति कसरी जोडे ?

Nepalese Times March 24, 2025 (1 Week ago)    215 Views

काठमाडौं । उर्जामन्त्री दीपक खड्काको एकपछि अर्को विवाद छताछुल्ल हुने क्रम जारी छ । यसबीचमा उनका विभिन्न कमिशन काण्डहरु बाहिरिसकेका छन् । उनले उर्जा मन्त्रालयकै कार्यकक्षमा कमिशन रकमको चेक आदानप्रदान गरेको विषयसमेत विभिन्न पत्रपत्रिकामा समाचार प्रकाशित भएका छन् । एकपछि अर्को कमिशन काण्ड मच्चाउँदै हिँड्ने उनै उर्जामन्त्री खड्का नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउन लागिपरेका छन् । पूरा भिडिओमा हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस