Latest News

स्वीस बैंकमा ओली र राधिकाको संयुक्त खातामा ७४ करोड रहेको खुलाशा ! (भिडिओसहित)

Nepalese Times November 30, 2024 (3 Day ago)    298 Views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको नाममा स्वीस बैंकमा ७४ करोड नेपाली रुपैयाँ रहेको खुलेको छ । द ईकोनोमि टाईम्स ग्लोबल वाच एनलाईसीसले गरेको दाबी अनुसार दुबैजनाको नाममा रहेको संयुक्त खातामा ५.५ मिलियन अमेरिकी डलर रहेको हो ।

रिपोर्टमा दाबी गरिएअनुसार ५५ लाख अमेरिकी डलरको नेपाली रुपैयाँमा रुपान्तरण गर्दा ७४ करोड रुपैयाँभन्दा बढि हुन आउँछ । यसबारे अनुसन्धान गर्ने क्रममा ३ हजारभन्दा बढी वित्तिय र अदालतका कागजातहरुको विश्लेषण गरिएको, ७० जनाभन्दा बढि व्यक्तिसँगको अन्तर्वार्ता लिइएको र विदेशमा नेपालीहरुको लगानी र अबैध सम्पत्ति संकलनबारेको गहिरो अनुसन्धान गरिएकोससमेत दाबी गरिएको छ ।

पूरा भिडिओमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस