Latest News

संसदमा विश्वास मत लिँदै प्रधानमन्त्री ओली (लाइभ)

Nepalese Times July 21, 2024 (1 Year ago)    467 Views

संघीय संसद्को प्रतिनिधिसभाको बैठक जारी छ। आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने कार्यक्रम रहेको छ। कांग्रेस र एमालेको समर्थनमा ३० असारमा संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले एक सातापछि प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस