Latest News

नेपाली क्रिकेट समर्थकलाई खुशी नै खुशी, दीपेन्द्रले फेरि मारे अर्को छलाङ, नेपालको अपराजित यात्रा

Nepalese Times April 18, 2024 (1 Year ago)    814 Views

नेपाली क्रिकेट समर्थकहरुका लागि खुशी नै खुशीको खबर छ । केही खेलाडीले मात्रै होइन, र सिंगो नेपाली क्रिकेट टोलीले नै आफ्नो कुशल क्षमता प्रस्तुत गर्दा नेपाली खेल प्रेमीहरुको आँखाबाट खुशीको आँशु झरिरहेको छ । दीपेन्द्रसिंह ऐरीलगायत केही खेलाडीले टी–२० वरीयतामा उल्लेख्य छलाङ मार्दै गर्दा सिंगो क्रिकेट टीमले भने साउदी अरेबियालाईसमेत ६ विकेटले पराजित गराउँदै आफ्नो अपराजित यात्रालाई अघि बढाउन सफल भएको हो । यो भिडिओ सुरु गर्नुभन्दा पहिले नेपाली क्रिकेट टीम र अस्वभाविक फड्को मारिरहेका खेलाडीहरुलाई हार्दिक बधाई ।

पूरा भिडिओमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस