kp oli
कम्बोडियामा ओलीको लगानीबारे अहिलेसम्म भएको के हो ? दुर्गा प्रसाईं कति झूट, कति सत्य ?
Nepalese Times
फेरि एमालेमै फर्कने झलनाथ खनालको तयारी, केपी ओलीसँग के–के भयो कुराकानी ?
Nepalese Times
काठमाडौं । प्रतिनिधिसभा २ पटकसम्म विघटन भएपछि झलनाथ खनाल तत्कालिन नेकपा हुँदा माधव नेपाल–प्रचण्ड कित्तामा उभिए । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतियो । पार्टी एकताअघिकै अवस्थामा दुबै पार्टी फर्किएपनि नेकपा एमालेभित्रको विवाद साम्य हुन सकेन । अन्ततः माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी जन्मियो । खनाल पनि त्यतैतिर लागे । पछिल्लो समय भने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल अध्यक्ष माधव नेपालसँग असन्तुष्ट रहेका छन् । एमसीसी परियोजना पास गर्ने बेलादेखि नै खनाल अध्यक्ष नेपालसँग रुष्ट बन्दै आएका हुन् । स्थानीय तह निर्वाचनमा