Latest News

सन्तोष परियारले छाडे रास्वपा

Nepalese Times November 14, 2025 (3 Hour ago)    6 Views

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तत्कालिन प्रमुख सचेतक सन्तोष परियारले पनि पार्टी परित्याग गरेका छन् । उनले आफ्नो राजीनामापत्र पार्टीका कार्यबाहक सभापति डीपी अर्याललाई बुझाएका छन् ।

केही समयअघि मात्रै सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी थिइन् । रास्वपाका अरु केही केन्द्रीय नेताहरुलेसमेत पार्टी परित्याग गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस