काठमाडौं । नेप्लिज टाईम्स डटकमका प्रधानसम्पषादक टेकमान शाक्यमाथि ज्यान मार्ने धम्की आएको छ । आफूलाई महेश बस्नेतको मान्छे हुँ भन्दै ज्यान लिनका लागि २०-२२ जना मान्छेहरु खटाएको भन्दै ९८४१७५३७६ नम्बरबाट शाक्यको मोबाईल नम्बरमा ज्यान मार्ने धम्की आएको हो । पत्रकार शाक्यले उनको परिचय माग्दा उनले परिाचय भने दिन चाहेनन् ।
सुन्नुहोस् पूरा अडिओ