Latest News

एमालेले दुर्व्यवहार गरे सरकारमा बस्दैनौँः गगन थापा

Nepalese Times February 24, 2025 (5 Hour ago)    10 Views

काठमाडौं । एमालेसँग सरकार चलाइरहँदा कुनै दुर्व्यवहार भएको खण्डमा सरकार छाड्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् ।

विधिको शासनमा कतै सम्झौता गर्नुपरेको दिन कांग्रेसले सरकार छाड्ने उनको भनाइ छ । सोमबार प्यूठानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले आधारतूत अधिकारका लागि सम्झौता गर्नुपरेको दिन कांग्रेसले सरकार छाड्ने बताएका हुन् ।

महामन्त्री थापाले केन्द्रदेखि जिल्लासम्म एमालेसँग बराबर सम्बन्ध आफूहरूले चाहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस