Latest News

कांग्रेसका युवा नेता हमालले पनि गरे उम्मेदवारी दिने, कहाँबाट चुनाव लड्ने भए ?

Nepalese Times September 1, 2022 (3 Year ago)    933 Views

काठमाडौं । नेपालि काङ्ग्रेसका नेता, समाजसेवी युवा व्यवसायी बिप्लव जङ्ग हमालले पनि मंसिर ४ को चुनाव लड्ने भएका छन् । उनले पर्वतको प्रदेश सभा क मा प्रत्यक्ष तर्फ उम्मेद्वारी दिने भएका हुन् । जनमानसमा नयाँ अनुहारको खोजी भैरहेको अवस्थामा हमालको उम्मेद्वारीले पर्वतको राजनीतिमा तरंग ल्याएको छ ।

नेपाली काङ्ग्रेसको उध्योग व्यपार बिभागको निवर्तमान केन्द्रिय सदस्य, नेपाल तरुण दल स्थानीय निकाय निर्वाचन २०७९ को निर्वाचन परिचालन समितिको निवर्तमान केन्द्रिय सदस्य, विभिन्न सामाजिक संस्थामा रहेर काम गरिसकेका युवा नेता हमाल रोटरी क्लव पर्वत र उध्योग बाणिज्य महासंघ पर्वत को पुर्व अध्यक्ष रहिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस