काठमाडौं ।
काठमाडौं –
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना सहसचिवको सरुवा गरेको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले २४ सहसचिवको सरुवाको निर्णय गरेका हुन् ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका छन् । भरतपुरमा भने नारायणप्रसाद सापकोटा पठाइएका छन् ।
सरुवा हुनेहरुमा नारायणप्रसाद सापकोटा, ध्रुवराज पण्डित, ज्ञनप्रसाद ढकाल, रामकुमार श्रेष्ठ, कृष्ण प्रसाद धिताल लगायत रहेका छन् ।
हेर्नुस् विवरण