काठमाडौं । नेकपा एमालेले २७ वटा केन्द्रीय विभाग गठन भएका छन् । केही विभागले पूर्णता पाएका छन् भने केहीमा सदस्य थप गर्न बाँकी रहेको प्रचार विभागले जनाएको छ । ३३ मध्ये २७ वटा विभाग गठन गरिएको नेकपा एमालेले जनाएको छ ।
एमालेले काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई समेत केन्द्रीय विभागको सदस्य मनोनयन गरेको छ । डंगोल स्थानीय तह विभाग सदस्य बनेकी हुन् ।
नेकपा एमालेले मनोनयन गरेका २७ विभागका पदाधिकारीमा स्कुल विभागको प्रमुखको जिम्मेवारी प्रदीप ज्ञवालीले पाएका छन् भने उपप्रमुखमा ईश्वरी रिजाल र सचिवमा पेम्वा लामा मनोनित भएका छन् ।
सदस्यहरूमा घनश्याम कोइराला, पुरुषोत्तम न्यौपाने, टीका ढकाल, रामशरण प्याकुरेल, इन्दिरा पन्त, वाई.पी आचार्य. तत्वप्रसाद तिम्सिना
हिमबहादुर क्षेत्री मनोनित भएका छन् ।
प्रचार तथा प्रकाशन विभागको प्रमुखमा पृथ्वीसुब्बा गुरुङ, उपप्रमुखमा विष्णु रिजाल, सचिवमा गगन विष्ट र सदस्यहरुमा प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, चेतन अधिकारी, रोशन खड्का, महेश दास, टीका विष्ट मनोनित भएका छन् ।
वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुखमा विष्णु रिमाल, सचिवमा डा.भीष्म अधिकारी र सदस्यहरूमा विनाकुमारी श्रेष्ठ, राजेश बज्राचार्य, लोकबहादुर भण्डारी रहेका छन् ।
संगठन विभाग प्रमुखमा खगराज अधिकारी, सचिवमा सम्झना देवकोटा र सदस्यहरुमा देवराज घिमिरे, ज्वालाकुमारी साह, काशीनाथ अधिकारी, जगतबहादुर बिक सुनार, लीला गिरी, यामलाल कँडेल, कर्णबहादुर थापा, भानुभक्त ढकाल रहेका छन् ।
स्थानीय तह विभाग
प्रमुख–देवेन्द्र दहाल
उपप्रमुख– प्रभा बराल
सचिव– हर्कराज राई
सदस्यहरू
होमनारायण श्रेष्ठ, अशोक व्याञ्जु, नवराज गेलाल, प्रेम गिरी, हरि उप्रेती, कृष्णबहादुर डल्लाकोटी , शिवसुन्दर राजभण्डारी, वासुदेव घिमिरे, विकिरण गौतम, खगेन्द्र कार्की, कृष्णप्रसाद जैशी, पार्वता तिवारी, सुनिता डंगोल
युवा तथा खेलकूद विभाग
प्रमुख– लीलबहादुर थापा मगर
सदस्यहरू
कालीबहादुर घर्ती, गणेशलाल कक्षपति, मेघराज पौडेल, प्रनिर अधिकारी, गोबिन्द भट्टराई, लक्ष्मणकुमार शर्मा, पशुपति अधिकारी, सुवर्ण केसरी श्रेष्ठ, कृष्णराज पौडेल (संजाल शर्मा), शुक्र पाख्रिन, योगेश भट्टराई, मदन उप्रेती, तेजेन्द्र थापा, हरिमदन अधिकारी, कमल चौधरी, परशुराम बस्नेत, क्षितिज थेवे, अमित लामा, रमेश आचार्य, धु्रब आचार्य, सन्तोष रावल, अञ्जना अधिकारी
पुस्तकालय तथा अभिलेख विभाग
प्रमुख- ममता गिरी
सदस्यहरू
रामचन्द्र बोहरा, ओमबहादुर खड्का, सागराज सुवेदी, गीता थापा, सुरज अधिकारी,
सामाजिक सेवा तथा समाजकल्याण विभाग
प्रमुख– जुलीकुमारी महतो
सदस्यहरू
तिलोतम पौडेल, रीतु भट्टराई, अच्युतम अर्याल, पुस्कर खाती, जगत बस्नेत, यादव घतानी, जगदीश अधिकारी, निर्मला धिताल, डम्बर हमाल, चरिमाया तामाङ, उज्जैन सिंह, राजेन्द्र बोहरा, सतिश शर्मा
राष्ट्रिय हित र सुरक्षा विभाग
प्रमुख– परशुराम मेघी गुरुङ
उपप्रमुख–चुडादेव सिंह लामा
सदस्यहरू
डा. जगत बस्नेत
डा. निलमशेखर अधिकारी
कोषराज गिरी
ज्ञानेन्द्रसिंह लामा
तेसबहादुर तामाङ
पूर्णप्रसाद पाण्डे
तुलसीराम कार्की
विनोद पाण्डे
संघीय मामिला तथा प्रशासन विभाग
प्रमुख– किरण गुरुङ
सचिव– शिव गुरूङ
सदस्यहरू
झलक सुवेदी
भिमकेशर वली
माधव बास्तोला
पी. बिडारी
महेश खरेल
नरकुमारी गुरुङ
पुण्य ढकाल
लेखनाथ कोइराला
केदार देवकोटा
अर्थ तथा योजना विभाग
प्रमुख–घनश्याम भुसाल
सचिव– योगेन्द्र शाही
सदस्यहरू
प्रा.डा. रामचन्द्र आचार्य
एम. अधिकारी
डा. रामचन्द्र भट्टराई
ई. देउकाजी गुरुङ
केशरबहादुर साउद
डिल्ली उप्रेती,
प्रा.डा. महेश दाहाल
तिलचन्द्र भट्टराई
खानेपानी तथा सरसफाई विभाग
प्रमुख– झपटबहादुर रावल
सदस्यहरू
ईन्द्रबहादुर तामाङ
गोकर्ण ढुंगाना
राज काफ्ले
दीपक अधिकारी
देवेन्द्र रावल
गोकुल पौडेल
शालिकराम भण्डारी
शान्ता बस्याल
सन्तोष आचार्य
राजनराज पाण्डे
एल उपाध्याय
सामाजिक सेवा विभाग
प्रमुख– पार्वत गुरुङ
सचिव– डा.नेत्र तिम्सिना
सदस्यहरू
मीनबहादुर शाही
रामप्रसाद सुवेदी
जीतराम लामा
अर्जुन भट्टराई
डा. पदमप्रसाद खतिवडा
विदुर सुवेदी
डा. योगेश गुरुङ
डा. डम्बर चेम्जोङ्ग
डा. विमला राई पौडेल
सुरेश गौतम
अशोक सि
सम्झना पौडेल
शिव थापा
डा. तीर्थ रेग्मी
परराष्ट्र मामला विभाग
प्रमुख– डा. राजन भट्टराई
उपप्रमुख– कृष्ण केसी
सचिव– अञ्जान शाक्य
सदस्यहरू
उदयराज पाण्डे,
डा. नारद वाग्ले,
गोपाल खनाल
पूर्णशोभा चित्रकार
डा दिपेन्द्र श्रेष्ठ,
डा. कुशेन्द्र महत
मिलन धरेल
बालकृष्ण कट्टेल
मात्रिका पौडेल
विष्णुहरी पाण्डे
डा. निर्मल वि.क.
उषाकिरण भण्डारी
ईच्छापूर्ण राई
डा. करण ठगुन्ना
डिमप्रकाश पौडेल
डा. केशव सुवेदी
गौरव भट्टराई
चित्र दाहाल
सुदीप सापकोटा
हरिप्रकाश चन्द
एल. शर्मा
चन्द्रलाल गिरी
लक्की शेर्पा
उद्योग, वाणिज्य तथा आपूर्ति विभाग
प्रमुख–मोतीलाल दुगड
उपप्रमुख– दुर्गा प्रसाईँ
सदस्यहरू
सुन्दर भुसाल
मुकेश उपाध्याय
रवीन्द्र पाण्डे
सीताराम अग्रवाल
ललित अग्रवाल
पाल्देन छोपाङ
किशोर प्रधान
मदन अधिकारी
विजयकुमार लोहिया
डिवी बस्नेत
मदनलाल अग्रवाल मित्तल
शोभा गुरूङ
लता प्याकुरेल
बाबुराम रानाभाट