Latest News

खेतमा काम गर्दै राप्रपा अध्यक्ष लिङ्देन, सार्वजनिक गरे यस्ता तस्बिरहरु (भिडिओसहित)

Nepalese Times July 3, 2022 (2 Year ago)    919 Views

काठमाडौं ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन यतिबेला कृषि कर्ममा व्यस्त भएका छन् । फुर्सद मिलाएर उनी कृषिका काममा पनि व्यस्त रहन्छन्।

झापाको हल्दिबारी १, आफ्नै घर पुगेर उनी कृषि कर्ममा व्यस्त छन्। उनले फेसबुकमार्फत सार्वजनिक गरेको तस्बिरमा खेत खन्ने, रोप्ने र मल राख्नेसम्म काम गरेको देखिन्छ। राजनीतिक दलका शीर्ष नेताहरू प्रायस् कृषि कर्ममा देखिँदैनन्। ‘भुई नबिर्सने अभ्यासमा’ खेतमा काम गरेका तस्बिर राख्दै लिङ्देनले लेखेका छन्।

======

=====

====

====

=====

 

प्रतिक्रिया दिनुहोस