Latest News

महेश बस्नेतको नाम लिएर पत्रकार शाक्यलाई ज्यान मार्ने धम्की (अडिओसहित)

Nepalese Times September 20, 2025 (2 Week ago)    128 Views

काठमाडौं । नेप्लिज टाईम्स डटकमका प्रधानसम्पषादक टेकमान शाक्यमाथि ज्यान मार्ने धम्की आएको छ । आफूलाई महेश बस्नेतको मान्छे हुँ भन्दै  ज्यान लिनका लागि २०-२२ जना मान्छेहरु खटाएको भन्दै ९८४१७५३७६ नम्बरबाट शाक्यको मोबाईल नम्बरमा ज्यान मार्ने धम्की आएको हो । पत्रकार शाक्यले उनको परिचय माग्दा उनले परिाचय भने दिन चाहेनन् ।

सुन्नुहोस् पूरा अडिओ

प्रतिक्रिया दिनुहोस