Latest News

महाकाली सन्धी : देउवा, ओली र माधव नेपालको त्यो संकास्पद गतिविधि ! (भिडिओ)

Nepalese Times April 24, 2025 (17 Hour ago)    94 Views

काठमाडौं । नेपाल र भारतबीच महाकाली सन्धी भएको ठ्याक्कै २९ वर्ष  बित्यो । सडकले यो सन्धीको विरोध गर्दा गर्दै पनि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालिन एमाले महासचिव माधव कुमार नेपाल र तत्कालिन एमाले नेता केपी शर्मा ओलीले जबरजस्त यो सन्धी संसदबाट पारित गराए । यसबारे थप विवरण थाहा पाउन भिडिओ हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस