Latest News

गैंडा विदेश पठाउन पूर्वराजा ज्ञानेन्द्रको मनमौजी निर्णय, अख्तियारमा परेको उजुरीमाथि भएको के थियो ? (प्रमाणसहित)

Nepalese Times March 16, 2025 (20 Hour ago)    190 Views

काठमाडौं । पूर्वराजा विरेन्द्रले २०३९ सालमा श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषको स्थापना गरेका थिए । आफ्नै पिता श्री ५ महेन्द्रको सम्झनामा राजा विरेन्द्रले यो कोषको स्थापना गरेका हुन् । कोष स्थापना गरेर विरेन्द्रले आफ्नै भाई तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई अध्यक्ष बनाएका थिए । उनको कार्यकालमा भ्रष्टाचार भएको भन्दै अख्तियारसम्म उजुरी परेको थियो ।

उपहारको नाममा विदेशमा गैंडा पठाएर नेपालमा भने अमेरिकी डलर भित्र्याएर त्यो रकम आफ्नो खल्तीमा राखेको पूर्वराजा ज्ञानेन्द्रमाथि आरोप लागेको थियो । पछि तत्कालिन राजा विरेन्द्रबाट नै नियुक्त पाएका अख्तियार प्रमुखले यो प्रकरणलाई डिसमिस बनाउने काम गरे । यो प्रकरणबारे बाँकी विवरण भिडिओमा हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस