Latest News

नेसपा (नयाँ शक्ति) को अध्यक्षमा भट्टराई निर्वाचित, कसको पक्षमा कति मत ?

Nepalese Times February 13, 2025 (1 Week ago)    36 Views

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन् । पहिलो महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा अध्यक्षका अर्का उम्मृेदवार नेत्र चापागाईंलँई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसअघि दुई उपाध्यक्षसहित २० केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । ९९ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारीसहित ७९ पदका लागि मतदान भएको थियो । निर्वाचन परिणाम बिहीबार अपराह्न ५ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने नेसपा (नयाँ शक्ति) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस