Latest News

हुकुमबासी र सुकुम्बासीको नालिबेली (भिडिओसहित)

Nepalese Times January 23, 2025 (2 Week ago)    137 Views

भुमि सम्बन्धि अध्यादेश जारी भएसँगै यसको पक्ष र विपक्षमा बहस भईरहेको छ । यो अध्यादेश काठमाडौंको खुलामञ्च र टुडिखेल आफ्नो कार्यकर्तालाई बाँड्नेगरी आएको भन्दै काठमाडौंका मेयर बालेन साहसमेतले असन्तुष्टि व्यक्त गरेका छन् । हेर्नुहोस् भिडिओमा

प्रतिक्रिया दिनुहोस