Latest News

रविलाई आज पनि हिरासतमा लगिएपछि रास्वपा कार्यकर्ताको उत्तेजक नाराबाजी

Nepalese Times January 13, 2025 (3 Week ago)    233 Views

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले सभापति रवि लामिछाने हिरासतमा पठाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उत्तेजक नाराबाजी गरेका छन्। थुनछेक बहस नसकिएपछि न्यायाधीशले प्रहरी हिरासतमा पठाउने आदेश दिएपछि रास्वपा समर्थकले काठमाडौं जिल्ला अदालत बाहिर प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस