काठमाडौं । विभिन्न सरकारी निकायमा प्रधानमन्त्री केपी शर्मा ओलीको विवरणम फरक–फरक भेटिएका छन् । विवरण अनुसार फोटोसहितको मतदाता नामावली र संघीय संसद सचिवालयको विवरणमा नागरिकता नम्बर र नाम लेखाईसमेत फरक देखिन्छ । सामाजिक संजालमा भाइरल भइरहेको प्रधानमन्त्री ओलीको भनिएको नागरिकताको प्रमाणपत्रसँग संसद सचिवालयको रेकर्डमा भएको नाम र नागरिकता नम्बर भने ठ्याक्कै मिल्छ ।
बाँकी भिडिओमा हेर्नुहोस् ।