पहिलेको फुटबल ग्राउण्ड कसरी बन्यो त्रिवि क्रिकेट मैदान ?
Nepalese TimesNovember 23, 2024 (1 Year ago)972 Views
कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा अबको केहीदिनमा नेपाल प्रिमियर लिग एनपीएल हुँदै छ । जुन क्रिकेट मैदान कुनै समय फुटबल ग्राउण्ड थियो । उसो भए फुटबल ग्राउण्डबाट कसरी त्रिवि क्रिकेट मैदानमा परिणात भयो त ? विस्तृतमा यो भिडिओ हेर्नुहोस्