Latest News

सहकारी प्रकरणबारे ओली र देउवासँग रवि लामिछानेको गोप्य छलफल

Nepalese Times September 4, 2024 (1 Week ago)    379 Views

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सहकारी प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेट गरेको खुलेको छ । सहकारीको बचत ठगी प्रकरणमा छानबिनका लागि बनेको संसदीय विशेष समिति र कास्की प्रहरीलाई बयान दिएका लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरेका हुन् । केही दिनअघि लामिछानेले एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेस सभापतिन देउवासँग छुट्टाछुट्टै भेटेर सहकारी ठगी प्रकरणमा कुराकानी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस