Latest News

एकाबिहानै मुगुमा भूकम्पको धक्का, यस्तो छ अपडेट

Nepalese Times July 17, 2024 (5 Month ago)    467 Views

काठमाडौं । मुगु जिल्लाको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगु जिल्लाको दार्मा आसपास केन्द्रबिन्दु भएर आज विहान ४ बजेर ४० मीनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।

 

प्रतिक्रिया दिनुहोस