Latest News

सर्वोच्च अदालतको यस्तो आदेशले गृहमन्त्री लामिछानेलाई झट्का

Nepalese Times June 2, 2024 (1 Month ago)    689 Views

काठमाडौं । केही दिनअघि मात्रै गृहमन्त्री रवि लामिछानेको सर्कुलरको आधारमा लागु भएको एउटा नियममाथि सर्वोच्च अदालतले रोक लगाएको छ । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

कृष्ण विकसहितले दायर गरेको रिटमाथि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि कारण देखाऊसहित अन्तरिम आदेश जारी भएको वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस