Latest News

दुबईका लागि उडेको विमानमा आगो लाग्यो, काठमाडौंमा खैलाबैला !

Nepalese Times April 24, 2023 (11 Month ago)    331 Views

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । विमान आगो लागेको छ ।

उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको विमानस्थल स्रोतले जनाएको छ । आगलागि भएसँगै काठमाडौंमा खैलाबैला मच्चिएको छ ।

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरण गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस